Jiyekai Thiye By Tmaya Rai

जिएकै थिंए जसोतसो तिमी आउनु अघिपनी 2
भुल गरेछु मैले पुरा नहुने सपना बुनी ……
सपना बुनी2
जिएकै थिंए जसोतसो तिमी आउनु अघिपनी

उज्यालो मनपर्दैन कसलाइ र
कसूर तिम्रो नसोंच्ने केही 2
यसो गर हुन्न उसो गर हुन्न
कहाँ जाउं खोटो कर्म बोकि …
कर्म बोकि
जिएकै थिंए जसोतसो तिमी आउनु अघिपनी

पाइला रोकिन्छ आफैं त्यहाँ
बितांए पल तिमी संग जहाँ 2
आस लागिरहन्छ मनमा अझै
देख्छु कि भनी यतैकतै …
यतैकतै

जिएकै थिंए जसोतसो तिमी आउनु अघिपनी
भुल गरेछु मैले पुरा नहुने सपना बुनी
सपना बुनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *