पैसा

दाँया फर्के पैसा बाँया फर्के पैसा पैसाले पुग्यो भन्दैनौ दांत झरिसक्यो केस पाकिसक्यो सेवा दान धर्मको सहि अर्थ बुझ्दैनौ आज सम्म सुनेकि छैन शव पैसाले […] Read More

तिम्रो सहि र गलत

तिम्रो सहि र गलत कस्ले के भन्छमा आधारित छ मेरो सहि र गलतमा प्रकृतीको इशारा छ तिम्रो आत्मीयता सामाजिक बन्धनमा छ मेरो निकटता पिंडीतको क्रन्दनमा […] Read More

सम्झौताका पाइलामा अस्तित्व नखोज

सम्झौताका पाइलामा अस्तित्व नखोज आज छौं भोली हुन्नौं सँधैलाइ केहि रहन्न मानिस हुनुको अर्थ बाँचुन्जेली भुल्दिन लानु छ के नै लोभ लालचलाइ ठाउँ दिनु हुन्न […] Read More

गर्व

गर्वमा नै आमा र बच्चा बीच सम्पर्क स्थापित भइसक्छ, पेटमा लात हान्न ढिला होस त कती आतीन्छ मन !

बाध्यताहरु

चिमोट्ने,निमोठ्ने,काट्ने,छाट्ने, घोंच्ने,रोप्ने यस्तै यस्तै सम्बन्धहरु बीच रमाउनु परेपछि आवश्यकताको नाममा धेरै बाध्यताहरु जन्मीन्छन !

बामे सरे हिंडे कुदे

“बामे सरे हिंडे कुदे” तिमीलाइ भेट्न खोज्दा उल्टै लडें “म” म रहिन त्यसपछि, आफुले आफुलाइ कोस्न थालें, कती मेहनत लाउंछौ मेरो दिल तोड्नलाइ म बुझ्छु […] Read More

मन नपरेको मान्छे

मन नपरेको मान्छेले आफुलाइ गलत तरिकाले छुँदा त कस्तो घिन लाग्छ हगि ? झन आफ्नो शरीर बेच्नुपर्नेहरुको पिंडा त कता हो कता कल्ले बुझ्ने ? […] Read More

कस्तो नबुझेको भन्ने मान्छे जो कोहि उसले आफुले आफैलाइ चाहिं कती बुझेको हुन्छ होला ?

कस्तो नबुझेको भन्ने मान्छे जो कोहि उसले आफुले आफैलाइ चाहिं कती बुझेको हुन्छ होला ? आफ्नो लागि समय छुट्टाउन सक्नु नै आफुलाइ बुझ्ने कोसीसमा लाग्नु […] Read More

अबको शिक्षा

बाबा आमाले “पढ पढ” भन्दा “कती पढ पढ मात्रै भनेको”भनेर झर्कि फर्की गर्ने नानीबाबु जो कोहि अझै ढिला भएको छैन राम्ररि पढ्नु है, व्यक्तित्व बिकासको […] Read More