अबको शिक्षा

बाबा आमाले “पढ पढ” भन्दा “कती पढ पढ मात्रै भनेको”भनेर झर्कि फर्की गर्ने नानीबाबु जो कोहि अझै ढिला भएको छैन राम्ररि पढ्नु है, व्यक्तित्व बिकासको लागि शिक्षा जस्तो ठुलो आवश्यकता अरु के हुन सक्छ र ? चन्द्रमामा पुग्ने बाटो पाखुरिले निकाल्यो कि कलमले ? अब शिक्षालाइ कुन उचाइ दिने त्यो चाहिं नानी बाबुहरुको हातमा छ है !

Leave a Reply

Your email address will not be published. Required fields are marked *