बाध्यताहरु

चिमोट्ने,निमोठ्ने,काट्ने,छाट्ने, घोंच्ने,रोप्ने यस्तै यस्तै सम्बन्धहरु बीच रमाउनु परेपछि आवश्यकताको नाममा धेरै बाध्यताहरु जन्मीन्छन !

बामे सरे हिंडे कुदे

“बामे सरे हिंडे कुदे” तिमीलाइ भेट्न खोज्दा उल्टै लडें “म” म रहिन त्यसपछि, आफुले आफुलाइ कोस्न थालें, कती मेहनत लाउंछौ मेरो दिल तोड्नलाइ म बुझ्छु […] Read More

मन नपरेको मान्छे

मन नपरेको मान्छेले आफुलाइ गलत तरिकाले छुँदा त कस्तो घिन लाग्छ हगि ? झन आफ्नो शरीर बेच्नुपर्नेहरुको पिंडा त कता हो कता कल्ले बुझ्ने ? […] Read More

कस्तो नबुझेको भन्ने मान्छे जो कोहि उसले आफुले आफैलाइ चाहिं कती बुझेको हुन्छ होला ?

कस्तो नबुझेको भन्ने मान्छे जो कोहि उसले आफुले आफैलाइ चाहिं कती बुझेको हुन्छ होला ? आफ्नो लागि समय छुट्टाउन सक्नु नै आफुलाइ बुझ्ने कोसीसमा लाग्नु […] Read More

अबको शिक्षा

बाबा आमाले “पढ पढ” भन्दा “कती पढ पढ मात्रै भनेको”भनेर झर्कि फर्की गर्ने नानीबाबु जो कोहि अझै ढिला भएको छैन राम्ररि पढ्नु है, व्यक्तित्व बिकासको […] Read More

अहिलेको अनलाइन जेनेरेसन

अहिलेको अनलाइन जेनेरेसनलाइ बुझ्न आफु पनि अपग्रेड हुनुपर्ने रैछ कि क्या हो ? हामीले आफ्नो अनुभवको आधारमा “यो यस्तो हो त्यो त्यस्तो हो” भनेर बुझाउन […] Read More

Soch Bichaar By Tmaya Rai

सोच विचार ओछ्यानमा लडिरहेछुआँखा धमिला धमिलाज्योति निभ्दैछ शायदकोसँग मनको कुरा राखुँन फेसबुक खोल्न सक्छुन मेसेज टाइप गर्नआँखा नै ठिक नभएपछिहात खुट्टा पनि निरर्थकलाग्दो रैछचिया नास्ता […] Read More

nepali poem collection

Word By Tmaya Rai

शब्द शब्द शब्दसँग प्रेम छ मलाईम हरेक चिज शब्दमा देख्न चाहन्छुशब्द छ र म छु अनि छ शब्दको संसारम हावालाई शब्द मार्फत अचल बनाउँछुम पानीमा […] Read More

sorrow

Santosh By Tmaya Rai

पछि नलाग भन्दै सुनचांदी हिरामोतीदेखाउँछु भन्दा नसोचेको होला उल्टै खतीमाग बढ्दै गए घुस्याहा होला आफ्नै पती इमान्दार मान्छे बेफिक्री निंद मिठो अती उबेला पुरुषबादी सोंचको टेको […] Read More